भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा

नयाँ दिल्ली । पाकिस्तानले मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानले मंगलबार भारत प्रशासित जम्मू–कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको हो । पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई भारतले भने अस्वीकार गरेको छ । पाकिस्तानको सो कदमपछि पहिलो प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पाकिस्तानले जारी गरेको नक्साको कुनै … Continue reading भारतसँगको विवादित क्षेत्र समेटेर पाकिस्तानले जारी गर्‍यो नयाँ नक्सा